समाचार प्रभाब : हराएका वृद्द बसेल सम्पर्कमा आए !

61

शिव शर्मा कात्तिक ०९ चितवन : भरतपुर महानगरपालिका वडा न १३ चम्पानगर बाट हराएका ८८ बर्सिय वृद्द बलबहादुर बसेल परिवारको सम्पर्कमा आउनु भएको छ । उहा आज (बिहिबार ) बिहान ११ बजे खाना खाएर गाउ डुल्न निस्किनु भएको थियो । “८८ बर्षिय वृद्द सम्पर्क बिहिन , खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह ” भन्ने शिर्षकमा एनपिएल न्युज बाट समाचार आए लगत्तै उहा सम्पर्कमा आउनु भएको परिवार स्रोतले जनाएको छ ।

Loading...