व्यवहासायी हमाल प्रदेश सभाको सदस्य पदमा सिफारीस

50

सुरेश श्रेष्ठ तुलसीपुर २१ असोज: आगामि मसिंर २१गते हुने प्रदेश सभाको निर्वाचनमा प्रदेश सभा सदस्यका लागि यातायात व्यवसायी शुरेस हमाल समानुपातिक कोटाको सदस्य पदमा सिफारीस भएकाछन। नेपाली काँँग्रेस दाङ निर्वाचन क्षेत्र २र ३को संयुक्त वैठकले यातयात व्यवसायी हमाललाई प्रदेश सभाको प्रतक्ष्य सदस्य पदका लागि नाम सिफारीस गरेको हो । 
लामो समय नेपाल विद्यार्थी संघको राजनितिमा होमिएका हमाल , नेपाल यातायात व्यवासायी महासंघको उपमहासचिव , नेपाल प्रजातान्त्रीक व्यवसायी संघको सचिव राप्तीअञ्चल सार्वजनिक वसव्यवसायी समतिको अध्यक्षमा कार्यरत सफल व्यक्तित्व हुन । मानवअधिकार तथा शान्तिसमाज दाङशाखा सभापति समेत रहेका हमाल कुशल नेतृत्व वहन गर्न सक्ने क्षमताका युवा नेता हुन ।

Loading...