कमिशन मागेको आरोपमा कालोमोसो

पवन महरा डोटी चैत्र १० डोटीको जिल्ला शिक्षा समन्वय विकास इकाईका प्रमूख जिल्ला शिक्षा समन्वय अधिकारी अनन्तकुमार पौड्याललाई कालोमोसो दलिएको छ । विद्यालय भवन निर्माणको बजेटमा कमिशन मागेको भन्दै नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताको एक समुहले पौडेललाई कालोमोसो दलेको जनाएको छ । कालोमोसो दलिसकेपछि एक प्रेस विज्ञेप्ती जारी गर्दै नेपाल विद्यार्थी संघका आमन्त्रित केन्द्रीय सदस्य विजयराज … Continue reading कमिशन मागेको आरोपमा कालोमोसो