हार्दिक समवेदना

51

यही मंसिर ६ गते डडेल्धुरा, रडुवाखोलामा बस दुर्घटनामा परी १८ जनाको निधन र ठूलो संख्यामा यात्रु घाइते भएको खबरले अत्यन्तै मर्माहित र दुःखि भएको छु । बस दुर्घटनामा ज्यान गुमाउँनेहरुको १३ औँ दिनको पुण्य तिथिका अवसरमा सम्पुर्ण मृतकहरुमा हार्दिक श्रृद्धाञ्जली सहित दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद् घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । साथै दुर्घटनामा घाइते भएका सम्पर्ण घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु । घाइतेहरुको उपचार खर्च र मृतकका परिवारलाई सरकारले ततकाल सम्बोधन गरोस् भन्ने जोडदार माग समेत राख्दछु ।

पुर्व मन्त्री तथा अध्यक्ष
भक्तबहादुर बलायर
ग्रामिण विकास सेवा केन्द्र तथा
सुजङ्ग इङ्लीस् बोर्डिक स्कुल, डोटी

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here