अमेरिकामा स्थित नेपाल राजदुतावासको इडिभी(EDV) सम्बन्धी अत्यन्त जरुरी सूचना..

101

इ. डि. भि. (EDV) वेबसाइटमा प्राविधिक समस्याकोे कारणले डि. भि. २०१९ को दर्ता अवधि पुनः सुचारु भएको छ । यसको अर्थ हो, तपाईले यो बर्ष आजभन्दा अगावै डि. भि. भरी सक्नुभएको छ भने, तपाइले आज (बुधवार १८ अक्टोवर) साँझ ०९:४५ बजेपछि पुनः भर्नु पर्नेछ ।

तपाईले www.dvlottery.state.gov वेब साइटमा गई बुधवार २२ नोभेम्बर साँझ १०:४५ बजेभित्रमा आफ्नो आवेदन दर्ता गर्न सक्नुहुनेछ । यो पुनः दर्ता प्रक्रियाबाट तपाईंहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । यसमा योग्यता सम्बन्धी आवश्यकताहरुमा कुनै फेरबदल गरिएको छैन।

यस् सम्बन्धी थप जानकारी प्रेस विज्ञप्तीमा: नेपाल राजदूतावास डिभी आवेदन प्रकृया र अन्य महत्वपूर्ण जानकारी

English : Due to technical issues with the eDV website, the registration period for #DV2019 is being restarted.

What does this mean for you? If you submitted an entry before today, you will need to apply again starting Wednesday 18 October at 09:45pm. You can submit an entry at dvlottery.state.gov through Wednesday 22 November at 10:45pm. We apologize for any inconvenience this restart may cause. There have been no other changes in eligibility requirements.

For More information: EDV Information

श्रोत : US – Nepal Embassy Official Page

Loading...