काँग्रेस नेता आनन्द विष्टलाई मातृ शोक

194

पवन महरा – नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाल अमेरिका जनसम्पर्क समितिका सभापती आनन्द विष्टलाई मातृ शोक परेको छ ।

हार्दिक श्रृद्धाञ्जली

काँग्रस नेता विष्टकी ९० बर्षिय आमा कमला देवी विष्टको मंगलबार विहान ११ बजे धनगढी स्थित आफ्नै निवासमा निधन भएको हो ।
दिवंगत आमाका ३ छोरी र ४ छोरा छन् । परिवार श्रोतका अनुसार पार्थीव शरिरको दाहसंस्कार बुधवार कैलाली स्थित गोदावरीमा गरिएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...