करेन्ट लागेर भरतपुर ६ केशरबाघमा एकको मृत्यु !

24

भरतपुर , भाद्र २६ । भरतपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भरतपुर ६ केशरबाघ बस्ने बर्ष २३ का बिष्णु अमगाईलाइ गए राति (सोमबार ) टिभि जोड्ने क्रममा करेन्ट लागेको हो । तिजको माहोलमा दिदि बहिनि घरमा जम्मा गरेका उनले टिभिमा गित बजाउनको लागि तार मिलाउन खोज्दा करेन्ट लागेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते बनेका उनलाई उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा नै निधन भएको हो ।

Loading...

आफ्नो बिचार ब्यक्त गर्नुहोस

Please enter your comment!
Please enter your name here