“छोरो अमेरिका छ” बोलको गित बजारमा चर्चामा

होम सुवेदी,काठमाडौं – लोक दोहोरी गीतले सामाजिक यथार्थतालाई  बाहिर ल्याउनु पर्दछ । यस्तै पेरिफेरीमा तयार भएको “छोरो अमेरिका छ” बोलको गित बजारमा चर्चा पाईरहेको छ।
शिरिष देवकोटा र सम्झना भण्डारीको सुमधुर स्वर अनि शब्द रमेेश बि.जीको लय गायक स्वयम् शिरिष देवकोटाले नै गर्नु भएको छ। गीत सुन्दा र हेर्दा जो कोहीको पनि भाबुक नबन्ने साहेद कोहि नहोलान यस गीतमा अभिनय भने बरिष्ट अभिनेता निर शाह, हिउवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ, रमेशबाबु थापा, प्रतिक जंग ठकुरी, एलिना ठकुरी, नवराज भण्डारी, अस्मिता भण्डारी, सुबाश शर्मा। ममता गुरुङ, रोशन भुसाल, अबिगेल गुरुङ, कमला गुरुङ, कृष्ण प्रसाद ढुंगाना र गोमा न्यौपानेको दर्दनाक अभिनय रहेको क
यस गित श्रम, रोजगार तथा सुरक्षा मन्त्रि गोकर्ण बिस्टको प्रमुख आतिथ्यतामा बिमोचन कार्यक्रम सम्पन्न भएको थियोे ।  (भिडियो )