भ्यालेनटाइन डे मा भरतपुरमा उदय सोताङ्ग र मनिला सोताङ्गका साथमा एकल साझ हुदै

77

चितवन २३ माघ । ‘प्रणय दिवस’ अर्थात भ्यालेनटाइन डे को अवसरमा भरतपुरमा एकल साझँ हुने भएको छ । एजे इन्टरनेसनल इभेन्टको आयोजनामा फागुन २ गते हाकिमचोक स्थित होटेल स्टार ब्याङ्क्वेटमा साझ हुन लागेको हो । एकल साझमा रास्ट्रीय कलाकार उदय सोताङ्ग र मनिला सोताङ्गले प्रस्तुति दिने कार्यक्रम संयोजक रोज गुरुङ्गले बताए । साझँलाइ बुमर्याङ्ग इण्टरसेनसल एजुकेशन कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ । एजे इन्टरनेसनल इभेन्टले काठमान्डौ लगाएत चितवन सहितका जिल्लामा विभिन्न खेलकुद र मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ ।

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...