एमालेका नेता सुरेन्द्र पाण्डेले गरे ३ करोड ५० लाख बराबरको बजेट बिमोजन

96

एनपिएल न्युज चितवन असोज २८ : क्षेत्र नम्बर एक का सांसद सुरेन्द्र पाण्डेले गरे ३ करोड ५० लाख बराबरको बजेट बिमोजन चितवन क्षेत्र नम्बर एक का सांसद सुरेन्द्र पाण्डेले आर्थिक वर्ष २०७४/२०७५ का लागि ३ करोड पचास लाख बराबर को बजेट बिमोजन गरेका छन् । २०७० सालमा चितवन क्षेत्र नम्बर एक बाट निर्वाचित पाण्डे बिकासप्रेमी नेताका रुपमा जनता सामु चिनिने गरेका छन् ।पुर्व अर्थमन्त्री समेत रहेका सांसद पाण्डेले यस क्षेत्रमा जिते सगै ,यस क्षेत्रको सडक , पुल र खानेपानी लगायतका बिकास निर्माणका काम आफुलाई अब्बल साबित गरेका छन् ।बिकास निर्माण कै लागि उनले यस आर्थिक बर्ष २०७४/२०७५ को लागि ३ करोड ५० लाख बराबर को बजेट बिमोजित गरेका छन् ।यस आर्थिक बर्ष को लागि उनि बाट बिमोजित बजेट निम्नानुसार रहेका छन् । 

आफ्नो विचार ब्यक्त गर्नुहोस..
Loading...