निर्वाचन आयोगद्वारा अन्तिम नामावली प्रकाशन(सूचिसहित)

55

एनपिएल न्युज काठमाडौं, कात्तिक ८ : निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । बुधबार उम्मेदवारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर निर्वाचन आयोगले बुधबार नै चुनाव चिन्ह पनि दिएको छ ।
दलका उम्मेदवारले पार्टीको आधिकारिक चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्रहरुलाई अलग्गै चुनाव चिन्ह प्रदान गरिएको छ । मंसिर १० मा हुने पहिलो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।
को कहाँका उम्मेदवार ?
हेर्न यहाँ क्लिक गर्नुहोस्   http://result.election.gov.np/

Loading...